लोकमानले छाडेनन् सरकारी निवास

प्रकाशित मिति: January 11, 2017 8:10 am

पुस २७, काठमाडौं – सर्वोच्चको अदालतको फैसलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमान सिंह कार्कीले अझै सरकारी निवास छाडेका छैनन् ।
फैसलासँगै स्वत पदमुक्त भएका कार्कीले सरकारी निवास पनि छाड्नुपर्ने हो । सरकारी सेवाबाट हटेलगत्तै पदमा रहँदा लिएका सेवासुविधा पनि छाड्नुपर्छ ।
नियुक्ति वदर भएको तीन दिन बितिसक्दा पनि कार्कीले अख्तियार कार्यालयसँगै जोडिएको प्रमुख आयुक्तका लागि बनाइएको सरकारी निवास छाडेका छैनन् । यो खबर आजको नागरिकमा छ ।

सम्बन्धित शीर्षकहरु

दार्जिलिङमा अझै नाकाबन्दी रहे जनता भोकभोकै मर्ने सम्भावना

साउन १३, काठमाडौँ – पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन......

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी : नौ वर्षमा दोब्बर

साउन १३, काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब......

Displaying hari-om.gif