“एउटा कापीले गायक बनायो”

प्रकाशित मिति: January 11, 2017 2:57 pm

काठमाडौँ – लोकगीतसंगीत सुन्दै गाउँदै अर्घखाँचीमा हुर्किएका र पछि त्यसैमा आफ्नो भविष्य खोज्दै काठमाडौँ प्रवेश गरेका लोकगायक हुन् पुरुषोतम पौडेल ।
हाल सम्म ३०/३५ वटा गीत गाइसकेका पौडेलले फेवाटाइम्सका लागि शर्मिला रमौलीसँग गरिएको कुराकानीमा धेरै गीत गाएँ तर तीजको “गीत मेरो जिन्दगी दिक्क छ” भन्ने गीतले चिनाएको बताए ।
उनीसँग गरिएको रमाइलो कुराकानी हेर्नको लागि तल क्लिक गनुहोस्

सम्बन्धित शीर्षकहरु

दार्जिलिङमा अझै नाकाबन्दी रहे जनता भोकभोकै मर्ने सम्भावना

साउन १३, काठमाडौँ – पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन......

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी : नौ वर्षमा दोब्बर

साउन १३, काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब......

Displaying hari-om.gif