“पैसा र लिङ्क संगसगै राम्रो काम गर्नुपर्छ”

प्रकाशित मिति: January 11, 2017 3:27 pm

काठमाडौँ – चर्चित गीत “तिमी हिड्ने गोरेटो” बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी गायिका हुन् अर्पणा श्रेष्ठ । उनले सोहि गीतबाट नवगायिका तथा वेस्ट भोकल अवार्ड प्राप्त गरेकी थिइन् ।
सोही मायालाई निरन्तर पाउनको लागि फेरी पनि नयाँ गीतहरु दर्शक श्रोतामाझ ल्याउन तयार रहेकी श्रेष्ठले फेवाटाइम्सको लागि शर्मिला रमौलीसँग गरिएको कुराकानीमा यो क्षेत्रमा आउनको लागि पैसा र लिङ्क संगसगै राम्रो काम गरियो भने लिङ्क विस्तारै आफैँ बन्दै जाने कुरा बताइन् ।
उनीसँग गरिएको रमाइलो कुराकानी हेर्नको लागि तल क्लिक गनुहोस्

सम्बन्धित शीर्षकहरु

सीमा विवाद रोक्न माग गर्दै सर्वोच्चमा रिट

माघ ९, काठमाडौँ – नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी......

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

माघ ९, भक्तपुर – नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली......

Displaying hari-om.gif