बलिउडका हस्ती कस्ले कति वर्षमा गुमाए आफ्नो कुमारित्व ?

प्रकाशित मिति: January 18, 2017 3:13 pm

महिला होस या पुरुष यी दुवैको लागि सबैभन्दा ठूलो हुन्छ आफ्नो कुमारित्व अर्थात भर्जिनिटी । जो कोही पनि आफ्नो साथीको भर्जिनिटी नतोडिएको होस् भन्ने चाहन्छन् । कोहीले आफू कुनै सम्बन्धमा बाँधिएर आफ्नो कुमारित्व तोड्छन् त कोही बाध्यतावश तोड्छन् अर्थात उनीहरूलाई जबरजस्ती तोडाइन्छ ।
सामान्य मानिसको भर्जिनिटीको बारेमा त यतिका चर्चा हुन्छ भने सेलिब्रेटीहरूको नहुने कुरै भएन । तपाई जो कोहीलाई पनि सेलिब्रेटीहरूको भर्जिनिटीबो बारेमा उत्सुकता हुन सक्छ त्यसैले हामीले बलिउडका अहिलेका जानेमाने कलाकारहरू कस्ले कति वर्षमा आफ्नो कुमारित्व गुमाए भनेर प्रस्तुत गरेका छौँ ।
करण जोहर – बलिउडका प्रख्यात निर्माता/निर्देशक जोहरले आफ्नो भर्जिनिटी २६ वर्षमा गुमाएको बताएका छन् । उनले एक अन्तर्वार्ताको क्रममा उक्त कुरा खुलाएका हुन् ।
रणवीर कपुर – चकलेटी हिरो रणवीर कलाकार ऋषी कपुरका छोरा हुन् । उनी बलिउडको कम उमेरमा कुमारित्व गुमाउने कलाकारहरूमा पर्दछन् । उनले एक अन्तर्वार्ताको क्रममा आफूले पहिलोपटक १५ वर्षको उमेरमा सेक्स गरेको बताएका छन् ।
सन्नी लियोन – पोर्नस्टारबाट आफ्नो स्टाटस बदल्दै बलिउड हिरोइनका रुपमा परिचित लियोनले पहिलोपटक १३ वर्षको उमेरमा किस गरेको र १६ वर्षमा सेक्स गरेको खुलेको छ ।
शिल्पा शेट्टी– सन् २००७ को अन्तर्राष्ट्रिय शो बिग ब्रदर विजेता शेट्टीले बिग ब्रदरको अन्तरवार्ताको क्रममा २२ वर्षको उमेरमा रिलेशनशीपमा रहेको र त्यही क्रममा आफ्नो कुमारित्व तोडेको खुलासा गरेकी छन् ।
रणवीर सिंह – नायिका दीपिका पादुकोणसँग रिलेशनशीपमा रहेका नायक सिंह पनि अर्का नायक रणवीर कपुर जस्तै सानै उमेरमा कुमारित्व कुमाउने कलाकार मध्येका एक हुन् । उनले १२ वर्षको उमेरमा आफ्नो भर्जिनिटी तोडेका थिए । उनका अनुसार उनले उक्त समय कण्डमको प्रयोग गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif