“माओवादी–काँग्रेस रित्तिदै, देशभरका जनता एमालेमा भित्रिदै”

प्रकाशित मिति: March 26, 2017 9:44 pm

चैत १३, काठमाडौँ – युवासंघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले आगामी स्थानीय निर्वाचन पछि करिव ४० प्रतिशत युवाहरू स्थानीय तहको नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

लमजुङ र मनाङको सीमानमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेले लिएको सही नीति र उक्त नीति निर्माण गर्ने सही नेतृत्वको कारण नेपाल र नेपालीको भरोसाको केन्द्र एमाले भएको बताए । एमालेको सोच विकास प्रेमी भएको कारण अब स्थानीय निकायमा एमालेको बहुमतले मुलुकले नयाँ गति पाउने उनले विश्वास गरे । साथै उनले  माओवादी, काँग्रेस रित्तिदै गएको र एमालेलाई नेपाली जनता साथ र समर्थन रहेको बताए ।
कार्यक्रममा करिव ३५० जनाले विभिन्न पार्टी परीत्याग गरी एमाले प्रवेश गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

एमाले तराई / मधेश विरोधि पार्टी होइन : अध्यक्ष ओली

मंसिर ४, विराटनगर – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई /......

सिर्जना पनि छोरा प्रसिद्धसंगै लाजिम्पाट बस्ने

काठमाडौँ – प्रकाश दाहालको असामयीक निधनपछि यतिबेला उनको परिवार शोकमा छ । प्रकाशको निधनले बाबु प्रचण्ड, आमा......

Displaying hari-om.gif