“सही पनि एमाले, मै पनि एमाले” (भिडियो)

प्रकाशित मिति: April 25, 2017 5:05 pm

काठमाडौं – चर्चित लोकगायक बद्रि पंगेनीले अगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै गाएको गीत सार्वजनिक गरेका छन् ।
“सही पनि एमाले, मै पनि एमाले” शीर्षकको गीतमा उनलाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन् । यसमा इएनबीको शब्द–संगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ ।
उक्त गीतलाई बरदान डिजिटलले बजारमा ल्याएको छ । देश बिकास गर्न एमालेले लिएका नीति कार्यक्रमको प्रशंसा गर्दै तीनको कार्यान्वयनका लागि एमालेको सरकार बनाउन सबै नेपाली जनतामा आग्रह गरिएको छ ।
भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

बजारमा मागभन्दा बढी इन्धन : निगम

काठमाडौँ, २९ असोज– नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन......

विधेयकको अभावमा काम अघि बढ्न सकेन : सचेतक ढकाल

बुटवल, २९ असोज – नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले कानून अभावका......