ब्रेकिङ न्युज

“एता पनि एमाले उता पनि एमाले छैन पिर चारै तिर सबै एमाले” (भिडियाे)

प्रकाशित मिति: May 8, 2017 9:56 pm

काठमाडौँ – आगामी बैशाख ३१ हुन लागेको स्थानिय निवार्चनलाई लक्षित गर्दै गायक अमृत खाती र गायिका रिता बुढाथोकीको आवमजमा “सबै एमाले” बोलको गीत सार्वजनिक भएको छ । शब्द र संगीत अमृत खातीको नै रहेको उक्त गीत निकै नै उत्कृष्ट बनेको छ ।
हेरौँ भिडियो

सम्बन्धित शीर्षकहरु

मुख मैथुन गराउँदै आएको अभियोगमा प्रधानाध्यापक थुनामा

भदौ २, काठमाडौं । आफँैले अध्यापन गराउने बालिकामार्थि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका......

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......