फेरि सर्यो स्नातक तह पहिलो वर्षको परीक्षा (विज्ञापन सहित)

प्रकाशित मिति: August 29, 2017 2:38 pm

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा पुनः सारेको छ ।

यसअघि तराईमा आएको बाढीका कारण सारिएको परीक्षालाई मुस्लिम धर्मालम्बीहरुको बकर इद परेकाले पुनः सारिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ तथा ४ वर्षे स्नातक तह पहिलो वर्ष र प्रविणता प्रमाण पत्र तह पहिलो वर्षको यही भदौ १७ गते निर्धारण गरिएको परीक्षालाई मुस्लिम धर्मालम्बीहरुको बकर इद परेका कारण भदौ ३१ का लागि सारिएको जनाएको छ ।

हेर्नुस् विज्ञापनः

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif