ट्रक दुर्घटनामा चालकको मृत्यु, तीन जना गम्भीर घाइते

प्रकाशित मिति: September 11, 2017 11:27 am

भदौ २६, काठमाडौं – धादिङमा बिहान भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । धादिङ बेनीघाट रोराङ गाउँपालिका ५ चारधारेमा बिहान ४ बजे ट्रक पल्टिँदा चालक धादिङ ज्वालामुखी गाउँपालिका ७ का २० वर्षिय खेमबहादुर छतकुलीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका तीनजनाको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif