“यस्तो केटा पाए म विवाह गर्छु” (भिडियो)

प्रकाशित मिति: September 11, 2017 12:51 pm

काठमाडौँ – चर्चित मोडल एवम नायिका जानवी बोहराले आफ्नो बिवाह गर्ने केटाको रिक्वाएरमेन्ट सार्वजनिक गरेकी छिन् ।

निकै हट एवम् बोल्ड नायीका र गायिकाको छवि बनाएकी बोहराले आफ्नो रोजाई सार्वजनिक गरेकी हुन् । ३ टा फिल्म खेलेकी उनले सडक नाटक मार्फत आफ्नो करीयर सुरु गरेकी हुन् । पछिल्लो समयमा उनको चलचित्र “शेरबहादुर” पोस्ट प्रोडक्सनमा रहेको छ ।
आशाका किरण डट कमका लागि सुदर्शन बजगाईसंग रमाईलो कुराकानीमा बोहराले आफ्नो रोजाई सार्वजनिक गरेकी हुन् ।
हेर्नुस पुरा भिडियो

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif