पास नभएका विद्यार्थीलाई भर्ना सुचिमा राखेको भन्दै विद्यार्थीहरू आन्दोलनमा

प्रकाशित मिति: September 11, 2017 9:21 pm

भदौ २६, काठमाडौँ – हालै सम्पन्न काठमाडौं विश्व विद्यालयको भर्ना प्रवेश परिक्षामा पास नभएको विद्यार्थीलाई भर्ना सुचिमा राखेको भन्दै अनेरास्ववियु काठमाडौँ विश्व विद्यालय राष्ट्रीय कमीटी आन्दोलमा उत्रेकाे छ ।

स्कुल अफ साइन्सका डिन सुबोध शर्माद्वारा हस्ताक्षर गरिएको सो सुची प्रकाशित भए पछि अनेरास्ववियुले बिज्ञप्ति जारी गर्दै आफ्नो विरोध जनाएको हो । विद्यार्थी भर्ना पार्दशी हुनु पर्छ र साचै सक्षम विद्यार्थी विद्यार्थी भर्ना हुनु पर्ने माग रहेको छ। साथै विद्यार्थी हक र हितका निमित्त खडा गरिएको संस्था विद्यार्थी कल्याण परिसदले गरेको विद्यार्थी हक र हितका निम्ति गरिएको काम प्रती काठमाडौँ विश्व विद्यालयका प्राध्यापक संघले बिरोध गर्नुमा कुनै तुक नरहेको कुरा अनेरास्ववियु केन्द्रीय सदस्य एवम् काठमाडौ विश्व विद्यालय प्रतिनिधि सञ्जय लामाले बताए।

यदि अनेरास्ववियुको माग र आन्दोलनलार्इ वेवास्था गरिएमा कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी अनेरास्ववियुले दिएको छ।

यस्ताे छ अनेरास्ववियुले निकालेकाे बिज्ञप्ती

सम्बन्धित शीर्षकहरु

एमाले तराई / मधेश विरोधि पार्टी होइन : अध्यक्ष ओली

मंसिर ४, विराटनगर – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई /......

सिर्जना पनि छोरा प्रसिद्धसंगै लाजिम्पाट बस्ने

काठमाडौँ – प्रकाश दाहालको असामयीक निधनपछि यतिबेला उनको परिवार शोकमा छ । प्रकाशको निधनले बाबु प्रचण्ड, आमा......

Displaying hari-om.gif