रेम्बो र सरापेले दिए स्वास्नी जोगाउने आइडिया (भिडियो)

प्रकाशित मिति: September 12, 2017 7:08 pm

काठमाडौँ – दर्शकको रोजाइमा पर्न सफल हास्य टेली सिरीयल “गुलेली” भाग १२ भर्खरै मात्रै युट्युव मार्फत सार्वजनिक भएको छ । हास्य क्षेत्रमा एकछत्र राज गर्न सफल जोडी यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) को मुख्य भुमिका रहेको छ ।

तुलसी मिडिया प्रा.लीको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले निर्देशन गरेका हुन् । प्रवेश पोखरेल र नवराज खड्काको छायांकन रहेको यस टेलीश्रृंखलालाई सुरेश श्रेष्ठ र दुर्लभ श्रेष्ठले सम्पादन गरेका हुन् भने सहायक निर्देशन रेशम बुढाथोकीको रहेको छ ।

चर्चित कलाकारहरू रामचन्द्र अधिकारी, यादव देवकोटा (सरापे), राजु कमेडी (रेम्बो), नवराज भण्डारी, रेशम बुढाथोकी, पुजा गुरुङ्ग, रोजी बस्नेत, कृस्टी लिसरा, मधु आचार्य, भुमिका तिमल्सिना, रन्जिता पाण्डे, उदित शर्मा, विक्रम लामा, शंकर रमन उप्रेती,जय कुमार थापा र बिरक खड्काको निकै नै राम्रो अभिनय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif