सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु

प्रकाशित मिति: October 8, 2017 11:33 am

असोज २२, पाँचथर – सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ ।

शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए । नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन् ।

सम्बन्धित शीर्षकहरु

ओली र दाहालबिच गम्भीर छलफल

वैशाख ७ , काठमाडौँ – पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी......

राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा पेट्रोलको मूल्यवृद्धि अस्वीकार

वैशाख ७ , संयुक्त राज्य अमेरिका (वासिङ्टन) –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलको निर्यात गर्ने......

Displaying hari-om.gif