सुरज मानन्धरको “तिम्रो अंगालोमा” सार्बजनिक….(भिडियो)

प्रकाशित मिति: December 3, 2017 8:19 pm

काठमाडौँ – लामो समयको मेहनत र प्रतीक्षा पछि अलिक फरक आवाज भएका गायक सुरज मानन्धरको नयाँ गीत “तिम्रो अंगालोमा” सार्बजनिक गरेका हुन् गीतमा गायक मानन्धरलाई अन्जु पन्तले साथ् दिएकि छिन ।

यो गीतमा संगीतकार चन्दन के श्रेष्ठ संगीत गोबिन्द दाहालको शब्द संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

चर्चा कमाउन सफल मानन्धरको यो गीतको म्युजिक भिडियोमा निराजन प्रधान अनि अशिष्मा नकर्मीको अभिनय छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई अनिल के मानन्धरले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने भिडियो लाई शान थापाले निर्देशन गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif