प्रदिपको “लिलिबिलि” चैत्र ३० मा आउने

प्रकाशित मिति: December 3, 2017 8:58 pm

काठमाडौँ – अहिले बेलायतमा धमाधम छायाँकन भैरहेको चलचित्र लिलिबिलि को प्रर्दशन मिति तय भएको छ । निर्माण पक्षका अनुसार अब यो चलचित्र यसै वर्षको अन्तिम दिन चैत्र ३० गतेबाट सार्वजनीक प्रर्दशन हुने छ । नेप्लीउडलाई प्राप्त समाचार अनुसार अहिले बेलायतमा यो चलचित्रको ५५ प्रतिशत छायांकन सकीएको छ । यस चलचित्रका निर्माता तथा बितरक गोबिन्द शाहीले बताए अनुसार आगामी क्रिसमसमा यो चलचित्रको पहिलो गित पनि सार्वजनीक गरीने छ ।

मिलन चाम्सको निर्देशनमा बनिरहेको यस चलचित्रमा प्रदिप खड्का, जसिता गुरुङ्ग, प्रियंका कार्की, अनुप विक्रम शाही लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरिरहेका छन्, भने लिलिबिलि लाई काफिया फिलिम्स,चाम्स ईन्टरटेन्मेन्ट र सुदिप खड्का प्रोडक्सनको ब्यानरमा गोविन्द शाही,मिलन चाम्स र सुदिप खड्काले निर्माण गरीरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif