अविशेक तामाङको “माया तिमीलाई” सार्वजनिक…(भिडियो)

प्रकाशित मिति: December 4, 2017 9:30 pm

काठमाडौँ – कलेज अर्थात विद्यार्थी जीवनको एक अंश पाइन्छ ‘माया तिमीलाई पार्ट २’ मा ।
माया, आवेग, शंकाको परिधिबाट उठेको यस गीतमा युवा पुस्ताको प्रेम र पश्चतापको झझल्को दिन्छ । यस दृश्यलाई सोनाम पाख्रिनले रोचक ढंगले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोमा दृष्टि कटुवाल र लक्कि आचार्यले रोचक अभिनय गरेका छन् । ‘माया तिमीलाई पार्ट २’ मा काठमाडौं दरबारमार्ग क्षेत्रको दृश्यसँगै विभिन्न क्षेत्रको दृश्यले थप शसक्त बनाएको छ ।

यस म्युजिक भिडियो युवा पुस्तामाझ चर्चाकै विषय बनेको छ । गीतकार रविन स्वारको शब्दलाई गायक अविशेक तामाङ र गायिका निसा तामाङले स्वर दिएका छन् । यस गीतमा अविशेकको कम्पोजर र विजयश्वर तन्डुकारले एरेन्जर गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif