सशान कडेलको “जाने भए जाउ” सार्बजनिक….(भिडियो)

प्रकाशित मिति: December 6, 2017 10:03 pm

काठमाडौँ – नेपाल गीत संगीतमा लामो समय देखि गीत गायनमा गायकमा आफुलाई चिनाउदै आएका अनि पछिल्लो समय आफुलाई कुशल भिडियो निर्देशक भनेर चिनाउन सकेका सफल गायक तथा भिडियो निर्देशक हुन् सशान कडेल ।

साहारा एल्बममा सामाबेश गरिएको यिनै कंडेलको स्वर/शब्द अनि संगीतमा रहेको नयाँ गीत “जाने भए जाउ” सार्बजनिक भएको छ भने गीतमा बिकाश भुजेलको संगीत संयोजन रहेको छ ।

अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस भिडियोमा अस्ट्रेलियामै बसेर मोडलिङमा फरक नाम बनाएका मोडल राजु खानले निर्देशन गरेका हुन् ।

भिडियोमा सुदिप बिष्ट, कृष्ण सुबेदी अनि मुकेश हुमागाईंको छायांकन संगै निशान घिमिरेको सम्पादन रहेको छ भिडियोमा भानु बराल, दिनेश कार्की तथा प्रतिभा महर्जनको उत्कृष्ट अभिनय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif