ब्रेकिङ न्युज

प्रचण्डले गरे पहिलो मतदान

प्रकाशित मिति: December 7, 2017 7:53 am

मंसिर २१, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् संयुक्त वाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ का उम्मेद्ववार पुष्पकमल दाहालले मतदान गरेका छन्।

चितवन क्षेत्र नम्बर ३ मै रहेको शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट उनले बिहान ७ बजे पहिलो मतदान मतदान गरेका हुन्। उनले मतदान पछि यो ऐतिहासिक निर्वाचन भएको भन्दै यसलाई उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन्।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif