ब्रेकिङ न्युज

काठमाडौंको सतुङ्गल मतदान केन्द्रमा बम विष्फोट

प्रकाशित मिति: December 7, 2017 8:48 am

मंसिर २१, काठमाडौँ – काठमाडौंको पुरानो नैकाप मतदान केन्द्र नजिक बम विष्फोटन भएको छ ।

पुरानो नैकाम विद्या मन्दिर तीनथाना संतुगल मतदान केन्द्रका १० मिटर पर वाँसको झ्याङ्गमा बम विष्फोट भएको हो ।

विफोष्टबाट कुनै मानवीय र भौतिक क्षति नभएको त्यहाँबाट पत्रकार रघुनाथ बजगाँईले जानकारी दिए ।

मतदातामा त्रास उत्पन्न गर्ने र प्रभावित गर्ने उद्देश्यले विष्फोटन गराईको प्रहरीले बताएको छ ।

घटना स्थलमा नेपाली सेनासहितको टोली पुगीसकेको छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......