ब्रेकिङ न्युज

नेपाली चेसलाई अन्तर्राष्ट्रिय तहमा पुर्याउनुपर्नेमा जोड

प्रकाशित मिति: December 25, 2017 7:55 pm

पुस १०, काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब नयाँ सरकार छिट्टै गठन हुने बताउनुभएको छ ।
कामपा–२४ स्थित मखन चेस क्लबले आज आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ प्रदेश (ख) बाट निर्वाचित शाक्यले प्रदेशसभा सदस्य निर्वाचन आयोगले अन्तिम मत परिणाम राष्ट्राध्यक्षलाई बुझाएपछि केन्द्रीय सरकार गठनको प्रक्रिया शुरु हुने र त्यसपछि प्रादेशिक सरकार निर्माणका लागि बाटो खुला हुने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले एशियाली स्तरसम्म नेपाली चेस खेललाई आगामी दिनमा अन्तर्राष्ट्रिय तहमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । सोही क्षेत्र प्रदेश (क) का नवनिर्वाचित सदस्य राजेश शाक्यले मुलदकलाई समाधान दिन कुनै पनि बहानामा सरकार गठनको कार्य रोक्न नहुने बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif