ब्रेकिङ न्युज

जिउ बनााएको हो कि कथाले मागेर हो त ? पुजाको यो प्रयास

प्रकाशित मिति: January 5, 2018 3:13 pm

पुस २१ काठमाण्डाौ ।

 

बलिउड र हलिउडमा जस्तै नेपालमा पनि पछिल्लो समय कलाकारहरू आफ्नो भूमिकालाई जबरजस्त बनाउनको लागी मेहनत गर्न थालेका छन् । यति बेला अभिनेत्री पूजा शर्मा आफ्नो भूमिकाको लागी मेहनत गरिरहेकी छिन् । पूजाले चलचित्रको लागी करिब ३ हप्ता देखि जिम मा र जुम्बामा आफ्नो दिन बिताएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा केही तस्बिरहरू सेयर गर्दै ’कोसिस जारी छ’ लेखेकी समेत छिन् ।

जानकारि अनुसार पूजाको नयाँ चलचित्रलाई सुदर्शन थापाले नै निर्देशन गर्दै छन् । नायकको खोजी गरिरहेको यो चलचित्रमा पूजाको फरक भूमिका रहेको बताइएको छ । चलचित्र माघको अन्तिम साता देखि फ्लोरमा जाने भएको छ । यस वर्ष पूजाको अभिनय र निर्माण रहेको चलचित्र ’म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएको थियो ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif