गायक नेत्र भण्डारीको “हार्दिक श्रद्दान्जली” सार्बजनिक…(भिडियो)

प्रकाशित मिति: January 8, 2018 9:16 pm

काठमाडौँ – सांगीतिक बजारमा चम्केका गायक हुन् नेत्र भण्डारी । बजारमा थुप्रै गीत हरु ल्याइसकेका नेत्र येतिबेला नयाँ गीत “हार्दिक श्रद्दान्जली” बोलको गीत बजारमा ल्याएका छन् । यस गीत मा नेत्र भण्डारी र गायिका रुक्मणी रिजालको आवाज रहेको छ।
सन्ध्या के.सिको शब्द सृजना रहेको यस गीतमा लय रामु खड्काले गरेका हुन् । बिमल अधिकारी र सारिका केसीको यो गीतमा निकै नै राम्रो अभिनय रहेको छ।

यस गीतलार्इ अमर शाक्यले सम्पादन, सुरेश श्रेष्ठले छायांकन तथा कपिल लामाको निर्देशनमा गरेका हुन् । गीतको म्युजिक भिडियो निर्माण भएको छ । यस गीत दर्शक श्रोता ले मन पराउनेछन। यस म्युजिक भिडियो लाइ मालती डिजिटल प्रा.लि ले बजार ब्यबस्थापन गरेको छ।
भिडियो हेर्न तल लिंक क्लिक गर्नुहोस्

सम्बन्धित शीर्षकहरु

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

माघ ४, काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको......

उर्जामा आत्मनिर्भर हुन ठोस योजना तर्जुमा गर्नुपर्छ :नेता रायमाझी

माघ ४, नेपालगञ्ज – नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीले उर्जामा......

Displaying hari-om.gif