ब्रेकिङ न्युज

तुलसी रानामगर र अर्जुन जि.सीको “निष्ठुरीले गरिनौ केही वास्ता”

प्रकाशित मिति: January 12, 2018 6:17 pm

– नवराज भण्डारी
काठमाडौँ – प्रवासमा रहेर पनि आफ्नो कला संस्कृतिलाई माया गर्नुहुने तुलसी राना मगर र अर्जुन जि.सीको मार्मिक गीत वजारमा आउने तयारी रहेको छ ।

आफ्नो दुःख पिडालाई सरल र सहज रुपमा शब्द,लय गरि मन छुने गीतको निर्माण गर्नुभएकोछ । घरमा आफ्नो परिवार सँग सुख शान्ति सँग जीवन बिताउन गार्ह्रो भएर धन कमाउने सपना बोकि पर्देशको खाडिमा जानू परेको वाध्यतालाई शब्दमा उतारिएको छ ।

निष्ठुरी गरिनौ केही वास्ता खाडि मुलुक पर्देशमा बस्दा जस्ता मार्मिक शब्द रहेको सो गीतको छायांकन भर्खर सम्पन्न भएको यश गीतका गाएक श्यामलाल कंडेल र गायिका मुना वि.सीले बताउनु भएको छ । मार्मिक यश गितलाई मन छुने कथामा सरल तरिकाले अहिलेका निकै व्यस्त निर्देशक प्रबिन थापाले गर्नुभएको छ । भने यसगीतलाई छायांकन भने शकति प्रज्वल घिमिरे गर्नु भएकोछ । भने सम्पादन पनि शक्ति प्रज्वल घिमिरेले नै गर्दैहुनुहुन्छ । यश गीतमा अभिनय भने आर।एन पुडासैनी र तुलसी मगरको रहेको छ । यस गीतको बजार व्यवस्थापन मेलमिलाप डिजिटलले गरेको छ । भन्ने कुरा प्रोडक्सन म्यानेजर नवराज भट्टराईले बताउनु भएको छ । उक्त गीतको सफलताको कामना गर्दछौँ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif