ब्रेकिङ न्युज

सन्दिप बने आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी

प्रकाशित मिति: January 28, 2018 4:20 pm

माघ १४ काठमाडौं ।

नेपाली युवा तथा क्रिकेट खेलाडि क्रिकेट बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध हुने भएका छन्


आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर बन्न समेत सफल भएका छन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई आफ्नो पक्ष बाट किनेको हो । उनको पारिश्रमीक न्यूनतम मूल्य २० लाख भारु तोकिएको मा दिल्लीले २० लाख नै दिने घोषणा समेत गरेको छ ।
दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत रहेका छन् । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif