ब्रेकिङ न्युज

सलमान सँग किसिङ गर्ने मन छ सलमान चाहियो मलाइ – अर्शी

प्रकाशित मिति: February 4, 2018 3:58 pm

काठमाडौं – टीभी शो बिग बोसको ११औं सीजनमा चर्चामा आएकी अर्शी खानले सलमान खानसँग रोमान्टिक फिल्म खेल्न चाहेको बताएकी छन् । उनी सलमानका साथ रोमान्स र किसिङ सीन दिन चाहन्छिन् । आफ्नो स्पष्टवादिताका लागि प्रसिद्ध अर्शीले दक्षिणी फिल्म साइन गरेकी छन् जसमा बाहुबलीका अभिनेता प्रभास पनि हुनेछन् ।

अर्शी भन्छिन सलमान खानले आजसम्म स्क्रीनमा चुम्बन गरेका छैनन् । त्यसैले म सलमानसँग किसिङ र रोमान्टिक सीन गर्न चाहन्छु । मलाई एकचोटि सलमान चाहियो । बिग बोसको घरमा म उनको तस्वीरलाई बारम्बार चुम्थें ।’

बलिउडको कुन नायिकालाई आदर्श मान्नुहुन्छ भन्ने प्रश्नमा अर्शीले भनिन ‘म कंगना रनावत जस्ती छु । उनी सबैका अगाडि नडराइकन स्पष्ट कुरा राख्छिन् । केही पनि लुकाउँदिनन् । झुटो आडम्बर गर्दिनन् । म कंगनाको फ्यान हुँ ।’

अर्शीले महेश भट्ट जस्ता निर्देशकसँग काम गर्न मन लागेको बताइन् । म महेश साहबलाई फलो गर्छु ।’

अर्शीले दक्षिण भारतीय फिल्ममा खेल्नका लागि स्विमिङ र जिम ट्रेनिङ पनि लिइरहेकी छन् । उनलाई खतरों के खिलाडीका लागि पनि सम्पर्क गरिएको उनी बताउँछिन् ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif