कार्यालयमानै आत्माहत्या

प्रकाशित मिति: February 4, 2018 4:22 pm

माघ २१ दाङ ।

दाङको लमही नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ । (रासस)

सम्बन्धित शीर्षकहरु

डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा

फागुन ८, काठमाडौँ – अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख......

नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

फागुन ८, रत्ननगर (चितवन) – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन......

Displaying hari-om.gif