ब्रेकिङ न्युज

फुर्सदमा करिश्मा ढकाल रोधिघर धाउने खुलासा….(भिडियो)

प्रकाशित मिति: February 10, 2018 6:31 pm

– नवराज भण्डारी
काठमाडौँ – भर्खर मात्र बजारमा आएको फुर्सदको चौतारी अनलाईन रोधीघरको प्रस्तुतिमा रहेको गीति भिडियो सार्वजनिक भएको छ । मेलमिलाप डिजिटल प्रा.लि ले वजार व्यवस्थापन गरेको उक्त गीतमा गायक श्यामलाल कंडेल र गायिका देवी घर्ति मगरले स्वर दिनुभएको छ । गायक कंडेलकै लय रहेको उक्त गितमा शब्द भने रोजिना लिम्बुको रहेको छ ।

दिउँसो भरिको थकाई मेट्न साँझमा रोधिघरमा साथिभाईसँग भेट गरि रमाईलो गर्ने शब्द लाई रमाईलो सँग बुनेर बनाईएको सिर्जनालाई उत्तिकै रमाईलो भिडियोको निर्माण भएको छ ।

करिश्मा ढकाल र मिलन गुरुङको अभिनय रहेको उक्त भिडियोलाई अहिलेका चरचित र व्यस्त निर्देशक प्रबिन थापाले निर्देशन गरेका छन् ।

शक्कि प्रज्वल घिमिरेको छायांकन र सम्पादन रहेको उक्त भिडियोले बजारमा राम्रो चर्चा बटुली रहेको छ ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif