ब्रेकिङ न्युज

करिश्मा ढकाल मन्थलीको विभिन्न ठाँउ घुम्दै

प्रकाशित मिति: February 12, 2018 8:00 pm

– नवराज भण्डारी
काठमाडौँ – योगसना डिजिटल प्रा।लिको प्रस्तुतिमा रामचन्द्र बोहोराको आफ्नो जन्मभुमि प्रति समर्पित लोक दोहोरी गीत मन्थलीमा झरे मनथलीलाई विश्वमा चिनाउने उद्देश्यले तयार पारिएको उक्त गीतमा मन्थलीकै विभिन्न रमणीय स्थलहरुको वर्णन गरिएको छ ।

गायक जनक लामा र गायिका कल्पना खड्काको सुमधुर स्वर रहेको उक्त गीतमा लय शब्द भने रामचन्द्र बोहोराकै रहेको छ । उक्त गीतको भिडियोमा अहिलेकी चरचित नायिका करिश्मा ढकाल र रामचन्द्र बोहराको अभिनय रहेको छ । उक्त गीतको भिडियो निर्देशन भने अहिलेका चरचित व्यस्त निर्देशक प्रबिन थापाले गरेका छन् ।

शक्कि प्रज्वल घिमिरेको छायांकन र सम्पादन रहेको उक्त भिडियोले बजारमा राम्रो चर्चा बटुली रहेको छ ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif