ब्रेकिङ न्युज

गोकुल राउत र पार्बती कार्कीको “हासेकै राम्रो छ”

प्रकाशित मिति: March 7, 2018 9:49 am

काठमाडौँ – गायक भुवन चौलागाईं र गोकुल राउतको नयाँ गीत सार्वजनिक भएको छ । बजारमा नयाँ गीत आए संगै गीतको चर्चा परिचर्चा चल्न थालेको छ । यो गीतले छोटो समयमा नै लोकप्रियता हासिल गर्ने संगीत क्षेत्रका पारखीहरु बताउँछन् ।

“हाँस माया हासेकै राम्रो, अन्त नजाउँ पिरती हाम्रो छ” बोलको यो गीतले समाजको सकारात्मक पक्षलाई अंगालेको छ । यस गितमा गायक चौलागाईंलाई गायिका पार्बती कार्की र रिता हुमागाइले साथ दिएका छन् । गीतमा चौलागाईंको नै शब्द अनि गोकुल र भुवनको सांगित रहेको छ । भर्खरै सार्वजनिक भएको सो गीतले छोटो समयमा नै धेरै लोकप्रियता हासिल गरेको गायन क्षेत्रलाई नजिकबाट नियाल्ने हरु बताउछन् ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......