ब्रेकिङ न्युज

यसकारण हटाइयो प्रिती आले र प्रकाश सपुतको दोहोरी गीत (भिडियो)

प्रकाशित मिति: March 7, 2018 11:14 pm

काठमाडौँ – प्रिती आले र प्रकाश सपुतले बजारमा ल्याएका “लै बालाई फरर” बोलको दोहोरि ब्याटल नेपाली संगीत क्षेत्रमा बिल्कुलै नया प्रस्तुति हो । जसलाई अहिलेको समयमा सबैले रुचाइएको रहेको बेलामा अचानक युटुबबाट हटाइएको छ प्रिती आले र प्रकाश सपुतले बजारमा ल्याएका लै बालाई फरर बोलको दोहोरि ब्याटल नेपाली संगीत क्षेत्रमा बिल्कुलै नया हो । “छोटो समयमा धेरैले यस गीतलाई हेरेको अनि मन पराइदिनु भएको बताउछन् – सपुत ”

यो गीत युटुबको ट्रेडिङ्ग नम्बर दुईसम्म आएको थियो तर अचानक युटुबबाट हताइएको छ । युटुब च्यानेल फिल्मी बज्ज़संगको कुराकानिमा यसरि प्रिती र सपुतले बताउदै थिए युटुबबाट गीत हटाउनुको कारण ” गीतमा त्यस्तो नराम्रो केहि छैन तर गीतको अन्त्यमा सानो झगडा परेको दृश्य छ , त्यसमा झगडाको क्रममा मुखको हाउभाउमा हामीले झगडा गरेका थियौ जुनको अर्थ सबैले थाहा रहेछ ” ।

छिटै नै यो गीतको कमि कमजोरीलाई सुधार गरेर पुनः  बजारमा लिएर आउँने जमर्कोमा छन् प्रिती र सपुत ।

सम्बन्धित शीर्षकहरु

मुख मैथुन गराउँदै आएको अभियोगमा प्रधानाध्यापक थुनामा

भदौ २, काठमाडौं । आफँैले अध्यापन गराउने बालिकामार्थि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका......

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......