ब्रेकिङ न्युज

मेयर चौधरीमाथि अज्ञात समूहद्वारा खुकुरी पछि गोली प्रहार

प्रकाशित मिति: March 12, 2018 9:57 pm

काठमाडौं – कैलालीको घोडाघोडी नगरपालिकाले मेयर ममता प्रसाद चौधरीमाथि अज्ञात समूहद्वारा खुकुरी प्रहारपछि गोली प्रहार गरिएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।

प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरे । उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ । मेयर चौधरीको हालको अवस्था चिन्ताजनक रहेको बताईएको छ । थप विवरण आउन बाँकी ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......