ब्रेकिङ न्युज

प्रबिन र आरुसीको हेराई नसालु भन्दै उमेश गुरुङ र मनु मगरले ल्याए ‘नसालु हेराई ‘

प्रकाशित मिति: March 13, 2018 8:34 am

– नवराज भण्डारी
काठमाडौ – भर्खर मात्र बजारमा आएको नसालु हेराई मेलमिलाप डिजिटलको प्रस्तुतिमा रहेको  भिडियो सार्वजनिक भएको छ । मेलमिलाप डिजिटल प्रा.लि.ले बजार ब्यवस्थापन गरेको उक्त गीतमा गायक उमेश गुरुङ र गायिका मनु मगरले स्वर दिनुभएको छ । गायक उमेश गुरुङकै लय तथा शब्द रहेको छ ।

हिजो आजका तन्नेरी युवा युवतीको माया प्रितिका कुराहरु समेटेर रमाईलो सँग बुनेर बनाईएको सिर्जनालाई उत्तिकै रमाईलो भिडियोको निर्माण भएको छ ।

प्रबिन थापा र आरुसी मगरको अभिनय रहेको उक्त भिडियोलाई अहिलेका चरचित र व्यस्त निर्देशक प्रिबिन थापाले निर्देशन गर्नु भएको छ । शक्ति प्रज्वल घिमिरेको छायांकन र सम्पादन रहेको उक्त भिडियोको व्यवस्थापन नवराज भट्टराईले गरेका छन् । उक्त भिडियोले बजारमा राम्रो चर्चा बटुली रहेको छ ।

सम्बन्धित शीर्षकहरु

बलात्कारीलाई फाँसीको माग गर्दै पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन

भदौ, काठमाडौं । बलात्कारीलाई कडा सजायँको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले पेटीकोट लगाएर......

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

भदौ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश......