ब्रेकिङ न्युज

तेजस रेग्मि र बिष्णु माझीको “पुरानो डायरी”

प्रकाशित मिति: April 15, 2018 1:31 pm

काठमाडौँ – लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीको लय रररशब्द रहेको बहुप्रतिक्षीत गीत नयाँ बर्षको शुभारम्भ सहित दर्शक श्रोता माझ ल्याएका छन।

तेजस रेग्मिको निक्कै मर्मष्पर्शी शब्द रहेको गीत “पुरानो डायरी” बहुचर्चित गायिका बिष्णु माझीर तेजस रेग्मीको कर्ण प्रिय आवाजमा गाएर गीत सुन्ने र भिडियो हेर्ने जति सबैलाई रूवाएका छन।

म्युजिक भिडियोमा हरिश मोहराको छायाँकन र सरोज रोशन भट्टराईको निर्देशनमा मोडल रञ्जिता गुरुङ र सतिश अधिकारीले निकै उत्कृष्ट अभिनय गरेका छन भने साथमा रेग्मीको समेत अभिनय देख्न सकिन्छ ।भने यस म्यूजिक भिडियोको सम्पादन सुजन शाहीले गरेका छन ।

एस।थ्रि।के इन्टरटेन्डमेन्टले बजार व्यवस्थापन गरेको रेग्मिको गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायकरसर्जक रेग्मीले आफुहरुले अत्यन्तै मेहनत गरेको सो गीत सबैले मन पराइदिनेमा आशावादी रहेको बताए ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......

पछिल्लो समय मुलुकमा महँगी र आतङ्क बढेको छः नेता श्रेष्ठ

इलाम, ८ असोज – पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समय मुलुकमा अशान्ति, महँगी र आतङ्क बढेको......