ब्रेकिङ न्युज

ज्ञान सुब्बाको “कती सम्झेँ” म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति: April 15, 2018 10:01 pm

काठमाडाैँ – ज्ञान सुब्बाको स्वरमा रहेको “कती सम्झेँ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समय अगाडी देखी नेपाली संगीतको क्षेत्रमा कृयासिल सुब्बाले पछिल्लो समय छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएका हुन ।
दिक्पाल कार्की र क्रिस्टिना थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन । नायक/निर्देशक सोनाम पाख्रिनको निर्देशन् रहेको उक्त भिडियो सुशिल न्यौपाने र सम्पादन गरेका हुन भने ज्ञान सुब्बाले निर्माण गरेका हुन ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......