तस्करको हातमा देशको अर्थतन्त्र

प्रकाशित मिति: May 15, 2018 7:37 am

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन् ।

कर नतिर्ने, राजस्व हातमा रहेको बताएका हुन् ।

कर नतिर्ने, राजस्व छल्ने माफिया ठेकेदार र तस्करहरुले नै देशको अर्थतन्त्र चलार्यरहेको उनले बताए ।

प्रेस सेन्टर कास्कीेले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भने, आर्थिक क्षेत्रका अनियमितता, भष्टाचार र तस्करी अन्त्य गर्न जरुरी छ, यसको अन्त्य गरेमात्रै मुलुकको विकास र समृद्धि हुन
सक्छ ।

उनले सुशासन कायम गर्न सरकार भष्टाचार सिन्डिकेटसहितका विकासविरोधी तत्वहरुको निर्मुल गरेर अगाडि बढ्ने बताए । नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

संसद्को अर्को बैठक भोलि बिहान १० बजे

जेठ ९, काठमाडौँ – संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ......

काभ्रेमा टिपरको ठक्करबाट घटनास्थलमै तीनको मृत्यु

जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......

Displaying hari-om.gif