ब्रेकिङ न्युज

विद्यालय तहमा ‘समाजवादउन्मुख’ शिक्षा

प्रकाशित मिति: May 15, 2018 8:57 am

काठमाडौँ – पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा समाजवादउन्मुख शिक्षा दिनेगरी पाठ्यक्रम प्रारुप तयार गरेको छ ।

कक्षा १–३ सम्म एकीकृत र ९–१२ सम्म एकल पथीय पाठ्यक्रम कार्यान्वयन हुने भएको छ ।

कक्षा ११ र १२ मा साधारण र संकृत धारमा पाँच विषय अनिवार्य हुने भएका छन् । नेपाली, अंग्रेजी, नेपाल अध्ययन, प्रायोगिक गणित, विज्ञान तथा प्रविधि विषयलाई अनिवार्य गर्न लागिएको समाचारमा उल्लेख छ । प्राविधिक तथा व्यवसायिक धारमा अंग्रेजी, नेपाली, नेपाल अध्ययन विषय अनिवार्य छन् । अरु पाठ्यघन्टाका आधारमा ऐच्छिक विषय राख्न सक्ने व्यवस्था गरिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......