बिहे नगरे पनि बच्चा जन्माउन पाइने

प्रकाशित मिति: May 16, 2018 7:41 am

जेठ २, काठमाडौँ – संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, आफ्नो शरीर, आफ्नै हकु ।

जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो ।

पश्चिमका धेरै मुलुकमा यही मुद्धामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाईसकेको छ ।

विवाह गरेर पनि आफ्नो ईच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने कानुन् त नेपालमा पनि बनिसकेको छ ।

अब भने पश्चिममा मुलुकमा झैँ नेपालमा पनि बच्चा जन्माउन झैँ नेपालमा बच्चा जन्माउन विहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ ।

संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।,आजको कान्तिपुरमा यो खबर छ ।

सम्बन्धित शीर्षकहरु

काभ्रेमा टिपरको ठक्करबाट घटनास्थलमै तीनको मृत्यु

जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......

बोक्सीको आरोपमा जनप्रतिनिधिबाटै कुटिइन गीता

जेठ ९, रौतहट – रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन्। गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका......

Displaying hari-om.gif