यस्तो बन्दै छ नयाँ पाठ्यक्रम

प्रकाशित मिति: May 16, 2018 8:02 am

जेठ २, काठमाडौँ –पाठ्यक्रम विकास केन्द्रले नयाँ संरचनाअनुसार परिमार्जन गरिएको विद्यालय शिक्षाको पाठ्याक्रम मस्यौदा सार्वजनिक गरेको छ ।

कक्षा १ देखि १२ को पाठ्यक्रमको मस्यौदा छलफल र रायसुझाव संकलनको लागि सोमबार सार्वजनिक गरिएको हो ।

विषय क्षेत्रगत विज्ञको संलग्नतामा समयानुकुल विद्यालय तहको पाठ्यक्रम निर्माण गरेका हौँ, केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने, मस्यौदालाई अन्तिम रुप दिन रायसुझाव संकलनका लागि सार्वजनिक गरिएको हो ।

केन्द्रका अनुसार जेठ ३ सम्म रायसुझाव संकलन गरेर राष्ट्रिय पाठ्यक्रमको प्रारुपलाई अन्तिम रुप दिईनेछ ।,आजको कान्तिपुरमा यो खबर छ ।

सम्बन्धित शीर्षकहरु

काभ्रेमा टिपरको ठक्करबाट घटनास्थलमै तीनको मृत्यु

जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......

बोक्सीको आरोपमा जनप्रतिनिधिबाटै कुटिइन गीता

जेठ ९, रौतहट – रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन्। गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका......

Displaying hari-om.gif