ब्रेकिङ न्युज

लगानी ३ खर्ब १२ अर्ब नाफा ४१ अर्बमात्रै

प्रकाशित मिति: May 29, 2018 7:52 am

जेठ १५, काठमाडौँ – सोमबार सार्वजनिक संस्थाहरुको वार्षिक स्थिति कार्यसम्पादन सन्तोषजनक देखिएको छैन ।

३ खर्ब १२ अर्ब रुैपियाभन्दा बढी सरकारी लगानी रहेका सर्वजनिक सस्थानमा कुल लगानीको १३ दशमलव १४ प्रतिशत बराबर मात्रै आय गरेको देखिएको छ ।

अहिले व्यावसायिक सञ्चालनमा रहेका ३७ वटा सर्वाजनिक संस्थानमध्ये २६ वटा संस्थान मात्र नाफामा सञ्चालन भईरहेका छन्, भने ११ वटा सस्थान घाटामा चलिरहेका छन ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी, हरेक साता सञ्चार भेटघाट गरिने

कात्तिक २६, काठमाडौँ – प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा......

काङ्ग्रेसका नेता उप्रेतीको ८४ वर्षको उमेरमा निधन

कात्तिक २६, काठमाडौँ – नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद......