ब्रेकिङ न्युज

यसरी बिग्रन्छ दाँत

प्रकाशित मिति: May 29, 2018 10:44 am

–खानेकुरा अड्किएपछि दाँतले थप एसिड उत्पादन गनै थाल्छ । उक्त एसिडले दाँतलाई असर पार्छ । जसले गर्दा दाँत खोक्रिँदै जान्छ ।

–विशेषगरी गुलियो खानेकुराले बालबालिकाको दाँतमा किरा लाग्ने धेरैको भनाई छ । तर, दाँत विग्रनुको कारण भने गुलियो मात्र होईन । जस्तोसुकै खाद्यपदार्थले दाँत बिगार्न सक्छ । किनकि , दाँतमा अड्किएर बसेको खानेकुराबाटै त्यस्ता एसिड उत्पादन हुने गर्छ । अनि दाँत किराले खाने गर्छ । त्यस्तो अबस्थामा चिनिपानी , महजस्ता गुलियो चिज खाँदा भने त्यस्ता एसिडको असर कम हुन्छ ।

–एसिडले दाँतको बाहिरी भाग अर्थात इनामेल फोडेपछि त्यसभित्रका भाग कमजोर हुन्छ , जुन सजिलै क्षयीकरण हुन्छ । यसरी इनामेल फोड्दा दाँतका ब्याक्टेरिया भित्र पसेर खोल्दै जान्छ ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी, हरेक साता सञ्चार भेटघाट गरिने

कात्तिक २६, काठमाडौँ – प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा......

काङ्ग्रेसका नेता उप्रेतीको ८४ वर्षको उमेरमा निधन

कात्तिक २६, काठमाडौँ – नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद......