टायर पञ्चर भएर तारा एयरको विमान दुर्घटना

प्रकाशित मिति: June 9, 2018 4:00 pm

जेठ २६, काठमाडौँ – तारा एयरको विमान शनिबार जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

संघीयता पंगु बनाउँदै सरकार र संसद !

काठमाडौं – चित्र बहादुर केसी , कमल थापा लगायतका राजनीतिज्ञहरुलाई अहिलेको राज्यव्यवस्था मन परेको छैन ।......

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न......