ब्रेकिङ न्युज

गायक माधव थापा प्रिती आलेलाई जन्ती लिएर लिन आउँदै…(भिडियो)

प्रकाशित मिति: June 11, 2018 9:47 am

काठमाडौँ – नेपाली लोक तथा दोहोरी गीत संगीतमा लामो समय अहोरात्र लागि रहेका कलाकार तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका महासचिब गायक आफैमा श्रस्ठा सर्जक माधब थापाको लय तथा सब्द श्रीजनामा लोक दोहोरी गीत “बैना” बजारमा आएको छ ।

पछिल्लो समय चर्चा बटुल्दै आएकी चर्चित गायिका प्रिती आले र चर्चित गायक माधब थापाको आवाजमा सजिएको गीतमा चर्चित लोक गायक तथा मोडेल रामजी खाणँ र प्रिती आलेले अभिनय गरेको यो गीतलाई गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने करण चैसिरले छांयाङकन गरेका हुन् निर्देशन मौसम हिमालीको रहेको छ ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif