ब्रेकिङ न्युज

बोल मायाकी अञ्जली अधिकारीसँग गरिएको कुराकानी हेर्नुहोस् (भिडियो)

प्रकाशित मिति: June 12, 2018 10:12 am

काठमाडौँ – हिन्दु महिलाहरुको महान् चाड हरितालिका तिज नजिकीँदै छ । तिजको अबसरमा बिभिन्न गायिका गायिकाहरुको गीत बजारमा आउने र कसैले सुटिङ धमाधम गर्दैछन् । त्यसै क्रममा गायिका एलिना खनालको “मुख चुच्चो पार” बोलको तिज गीत सुटिङ भैरहेको छ । लामो समय देखि लोकगीत संगीतमा सक्रिय गायिका खनालको निकै नै राम्रा र सुमधुर गीतहरु सार्वजनिक भइसकेका छन् ।

त्यस्तै बोल माया बाट दर्शकले निकै नै रुचाएकी कलाकार हुन् अञ्जली अधिकारी । गायिका खनालको गीतमा अभिनय गरेकी मोडल अञ्जली अधिकारी भन्छिन् “म भन्दा राम्रो अभिनय गर्न सक्नु हुन्छ भने आउँदा हुन्छ” ।
हेर्नुहोस् बाँकी भिडियो

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif