ब्रेकिङ न्युज

यी हुन प्रधानमन्त्री ओलीका चीन भ्रमणका एजेण्डा

प्रकाशित मिति: June 13, 2018 10:48 am

काठमाडौं ३० जेठ । प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।

भ्रमणका एजेन्डा

– मितेरी र रसुवागढी पुल निर्माण सम्झौता

– गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन

– किमाथांका अरुण जलविद्युत् आयोजना

– ‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा

– काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी

– रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग

सम्बन्धित शीर्षकहरु

बलात्कारीलाई फाँसीको माग गर्दै पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन

भदौ, काठमाडौं । बलात्कारीलाई कडा सजायँको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले पेटीकोट लगाएर......

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

भदौ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश......