ब्रेकिङ न्युज

श्रावण २५ मा आउने भयो दिनेशको टिनएज

प्रकाशित मिति: June 13, 2018 4:11 pm

काठमाडौँ – चलचित्र टिनएज श्रावण २५ गते बाट प्रर्दशनमा आउने भएको छ । दिनेश पाख्रिनको निर्देशन रहेको यो चलचित्र ले युवापुस्ताको कथा बोकेको छ ।

नेपाल अघि जापान र कोरियामा प्रर्दशन हुने चलचित्र टिनएज मा नरेश बिर सिं , प्रतिक्षा खड्का , एन्जीला खड्गी , कृष्ण सिवाकोटि , सरिता राजभण्डारी , सरोज शाह , निर्मल स्याङतान , रेशम फिरिरी लगायतका कलाकारको अभिनय रहेको छ ।
दुइ दशक देखि चलचित्र क्षेत्रमा सक्रिय नृत्यनिर्देशक दिनेश पाख्रिनले चलचित्र टिनएजलाइ निर्देशन गरेका हुन् ।

चलचित्रका गितमा बिकाश चौधरी र बसन्त सापकोटाको संगित सुन्न सकिने छ भने डा कृष्णहरी बराल , हरी उप्रेती र सबिना केसिको गित रचना रहेको छ । चलचित्रका गितमा दिक्षा पाख्रिन , लिगेश भट्टराई ,सोम लामा , जनक कार्कि र दिपक सिं को कोरियोग्राफि रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को व्यानरमा हेलेन पाख्रिनको प्रस्तुती चलचित्र टिनएज लाइ बिरु मगर , बुद्धिमान स्याङतान , निमाया पाख्रिन र देबिका खड्गीले सयुक्त रुपमा निर्माण गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif