ब्रेकिङ न्युज

सबैभन्दा धेरै खर्च गर्ने स्पेनिस टोली रियल मड्रिड

प्रकाशित मिति: July 30, 2018 9:23 am

२०१७–१८ को सिजनमा सबैभन्दा धेरै खर्च गर्ने स्पेनिस टोली रियल मड्रिड बनेको छ । रियलले गत सिजन ४०६ मिलियन यूरोभन्दा बढी खर्च गरेको छ ।

स्पेनिस क्लबहरुले खेलाडी, पदाधिकारी तथा अन्य कर्मचारीहरुलाई खर्च गरेको प्रकाशित विवरणमा रियल सबैभन्दा बढी खर्च गर्ने क्लब देखिएको हो । सबैभन्दा बढी खर्च गर्ने क्लबको दोस्रो स्थानमा बार्सिलोना रहेको छ । बार्सिलोनाले गत सिजन ३७७.९३ मिलियन यूरो छ ।

कसको कति खर्च ? (यूरोमा)

१. रियल मड्रिडः ४०६.११ मिलियन

२. बार्सिलोनाः ३७७.९३ मिलियन

३. एट्लेटिको मड्रिडः १७७.७८ मिलियन

४. सेभियाः ९९.६१ मिलियन

५. भ्यालेन्सियाः ७८.७७ मिलियन

६. एट्लेटिक बिल्बाओः ७०.७८ मिलियन

७. भिलारियलः ६१.५१ मिलियन

८. इस्प्यानियोलः ४८.०७ मिलियन

९. रियल सोसिडाडः ४४.९७ मिलियन

१०. रियल बेटिसः ४४.२९ मिलियन

११. सेल्टा भिगोः ४२.६९ मिलियन

१२. मालागाः ४१.६४ मिलियन

१३. डिर्पोटिभोः २९.८५ मिलियन

१४. लास पाल्मासः २७.९६ मिलियन

१५. एइबारः २७.२४ मिलियन

१६. आलाभेजः २५.८५ मिलियन

१७. गेटाफेः १७.७३ मिलियन

१८. लेभान्टेः १६.९० मिलियन

१९. लेगानेसः १३.२८ मिलियन

२०. जिरोनाः ९.४५ मिलियन

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......