ब्रेकिङ न्युज

कक्षा १२ को नतिजा सार्वजिनक हुँदै यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

प्रकाशित मिति: August 2, 2018 10:40 am

काठमाडौँ — राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको छ । नतिजा प्रकाशनका लागि बैठक बसिरहेकाले केही समयमै प्रकाशित गरिने बोर्डले जनाएको छ ।
सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बोर्डका कार्यकारी निर्देशक दुर्गाप्रसाद अर्यालले बताए।
यो वर्ष पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ।

यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएको थियो।यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।
यसका लागि  results (Space) Symbol number टाइप गरी३५००१ मा पठाउन सकिनेछ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......