धेरै नै घट्यो सुनको मुल्य

प्रकाशित मिति: August 2, 2018 12:07 pm

बिहीबार हाज सुनको मूल्य तोलामा तीन सयले घटेको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

महासंका अनुसार बुधबार सुनको मल्य तोलामा ५६ हजार ३ सयमा किनबेच भईरहेको थियो ।यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ छ । यता चाँदीको मुल्य प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

काङ्ग्रेसको कार्यालय भवन निर्माण

मङ्सिर २७, दमक – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित......

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

मङ्सिर २७, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई/मधेश द्रुतमार्ग’को प्रवेशविन्दु......