ब्रेकिङ न्युज

सञ्चारकर्मी कल्पना दुलालको “अर्गानिक तिज” सार्वजनिक

प्रकाशित मिति: August 9, 2018 2:58 pm

काठमाडौँ – महिलाहरुको महान् चाड हरितालीका तिज नजिकीँदै गर्दा सञ्चारकर्मी तथा गायिका कल्पना दुलालको “अर्गानिक तिज” बोलको गीत सार्वजनिक भएको छ ।

गायिका सुनीता दुलालको युट्युब च्यानल मार्फत सर्वाजनीक भएको उक्त गीतमा कल्पना दुलाल, युनिषा थापा र धुव्र थापाको निकै नै राम्रो अभिनय रहेको छ । मधुर बस्नेतको निर्देशनमा बनेको यस गीतमा बि.बि. अनुरागीको संगीत र सुमन श्रापितको शब्द रहेको छ । कमलादेवी डिजिटलले बजारमा यो गीत ल्याएको छ ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......