ब्रेकिङ न्युज

जुत्ता – मोजाको दुर्गन्धबाट दिक्क हुनुहुन्छ, यस्तो छ हटाउने सजिलो उपाय

प्रकाशित मिति: August 10, 2018 12:24 pm

एजेन्सी । मानिसमा गर्मी होस् या जाडो जुत्ता गन्हाउने समस्याले ग्रस्त हुन्छन् । यस्तो समस्याले व्यक्तिगत रुपमा मात्रै होइन सामाजिक रुपमा पनि समस्या उत्पन्न गराएको हुन्छ । त्यहाँबाट निस्कीने गन्धले आसपासमा रहेका साथी संगीलाई पनि अफ्ठेरो पारेको हुन्छ । यस्तो समस्याबाट जोकोही मुक्ति चाहन्छन् । यस्तो समस्या गर्मी मौसममा अझ बढी हुन्छ ।

जुत्ता–मोजाबाट आउने पसिनाको दुर्गन्ध हाम्रो छालामा हुने एक प्रकारको फंगलको प्रभावबाट सिर्जना हुने समस्या हो । यस्तो समस्याबाट मुक्त हुन सरसफाइ त आफ्नो ठाउँमा छँदै छ, यसबाहेक विभिन्न सामग्रीको प्रयोग गरेर पनि मुक्ति पाउन सकिन्छ ।

१. बजारमा पाइने गुणस्तरहीन जुनसुकै रोलर वा अन्य सामग्रीको प्रयोग पनि यस्तो दुर्गन्ध बढ्ने गर्छ । यसका लागि स्वदेशी जडीबुटीको प्रयोगबाट उच्च गुणस्तरको ओडो केयरको पनि प्रयोग गर्न सकिन्छ । जुन बजारमा उपलब्ध छ ।

२. नेपालमै आयुर्वेदिक प्रविधिबाट उत्पादन गरिएको नाशक हर्बल स्प्रे (ओडो केयर)एक प्रकारको आयुर्वेदिक फर्मुला नै हो ।

३. ओडो केयरको प्रयोगले जुत्ता, मोजामा रहेको फंगल कम गर्दै लैजान्छ । यसको नियमित प्रयोगले जुत्ता–मोजाबाट आउने दुर्गन्ध कम हुँदै जान्छ ।

४. गुलाबपत्ती, सामुद्रिक फिँजलगायतको मिश्रणबाट ओडो केयर तयार पारिन्छ ।

५. सफा जुत्ता मोजा लगाउनुअघि राम्रोसँग यसले स्प्रे गर्नुपर्दछ । लामो समस्या हुनेले जुत्ता–मोजामा स्प्रे गर्दा पनि उपयुक्त हुन्छ । यस्तो सामग्री जुनसुकै उमेर समूहका मानिसले पनि प्रयोग गर्ने सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......